हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रास्वपाको तर्फबाट मन्त्री बनेर राजीनामा बुझाएका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजीनामा बुझाएका तीन मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भउका छन् । पार्टीको तर्फबाट मन्त्री बनेर आइतबार साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका तीन मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

Advertisement

सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा राजीनामा दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले त्रकार सम्मेलनको आयोजना गर्ने भएका हुन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)