हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सगरमाथाको उचाईको संयुक्त घोषणाले महामारीग्रस्त विश्वलाई नयाँ आशा !

चीन डिसेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रहरु साटासाट गर्दै संयुक्त रुपमा सगरमाथाको नयाँ उचाईको घोषणा गर्नुभएको छ।

Advertisement

नौ तारिखमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले सगरमाथा आरोहण गर्न सकिन्छ जतिसुकै उच्च भए पनि र जतिसुकै गाह्रो भए पनि यसलाई जित्न सकिन्छ, भन्नुभयो।

Advertisement

‘हालसालै विश्वव्यापी महामारी अझ फैलिँदैछ, जबसम्म देशहरूले इमान्दारीका साथ सहयोग गर्दछन् र चीन र नेपाल जस्ता मुलुक मिलेर काम गर्दछन्, विश्वले महामारीलाई पराजित गर्नेछन्’ उहाँले भन्नुभयो। सगरमाथाको नयाँ उचाइले चीन र नेपाल मित्रताको नयाँ स्मारकलाई प्रतिनिधित्व गर्ने पनि उहाँले औंल्याउनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)