हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

साइप्रसमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेका छन् । उनको मंगलबार बेलुका मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो ।

Advertisement

उनीसँगै दुर्घटनामा परेकी सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छिन् । त्यहाँको प्रहरीका अनुसार उक्त दुर्घटना मोटरसाइकलको तिव्र गतिका कारण भएको जनाइएको छ ।

Advertisement

दुर्घटनामा निधन भएका भुसालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)साइप्रसले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)