हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

साउदी अरबमा कोरोनाको संक्रमणबाट ४ जना नेपालीको मृत्यु ,६ सय ७४ संक्रमित

काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण साउदी अरबमा ४ जना नेपालीको मृत्यु भएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुगेको छ

Advertisement

कोरोना संक्रमित हुनेमा ११ जना नेपाली छन् भने अन्य संक्रमित पुरुष रहेका छन् । मृत्यु हुनेको विवरण भने सार्वजनिक भइनसकेको दूतावासले जनाएको छ । साउदीमा हालसम्म कोरोनाको संक्रमणबाट ३ सय २० जनाको मृत्यु भइसकेको छ । भने संक्रमितको संख्या ५७ हजार ३ सय ४५ पुगेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)