हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

साऊदीमा राष्ट्रव्यापी कर्फ्यूको घोषणा

साऊदी अरबका राजा सलमानले सोमवार राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साऊदीमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ ।

Advertisement

कोरोना भाइरुसको संक्रमण रोकथामका लागि कर्फ्यू लगाउनु परेको राजा सलमानले बताएका छन् ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)