जलथल । नेपाली काङ्ग्रेस हल्दिवारीको सभापतिमा सामाजिक व्यक्तित्व गङ्गा प्रसाईं सर्वसम्मत चयन भएका छ्न ।
उनी यस अगाडि काङ्ग्रेस हल्दिवारीको सहसभापती रहेका थिए । त्यस्तै उपसभापतिमा होम प्रसाद चुडाल र खडग लावती पनि सर्वसम्मत निर्वाचित भएका छ्न ।
सचीव र सहसचिव पदमा सर्वसम्मतको प्रयास भै रहेको काङ्ग्रेस नेता कृष्ण प्रसाईले जानकारी दिए । उनका अनुसार अन्य सदस्य पदमा पनि सर्वसम्मत भएको छ ।
राजनीति
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
हल्दिवारी काङ्ग्रेस सभापतिमा प्रसाईं सर्वसम्मत चयन
