हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

१४ बर्षे किशोरलाई यि महिलाले ब’ लात्कार गरिन् र गर्भ बोकिन्

महिला क’रणी भएका घटना सार्वजनिक भइरहन्छन् । तर पछिल्लो समय एक पुरुष क’रणीको घटना सार्वजनिक भएको छ। उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुषसँग सम्बन्धित घटना सार्वजनिक भएको हो।

Advertisement

एक विधवा महिलाले नाबालिग किशोरलाई स’म्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन्। गर्भवती भएपछि उनले केटालाई विवाहको लागि द’बाब दिन थालिन्। केटाले इन्कार गरेपछि विधवाले ती किशोर वि’रुद्ध क’रणीको उजुरी प्रहरीमा दिइन्। प्रहरीले किशोरलाई पक्राउ गर्दै क’रणीको मु’द्धा चलाएपछि वास्तविकता बाहिर आएको हो।

Advertisement

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको निधन भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्। त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शा’री’रिक स म्बन्ध हुँदै गयो। मु’द्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको हो।

प्रहरीले केटालाई रिहा गर्दै क’रणीको आ’रोपित महिलालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)