हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कोशी प्रदेशकाे मुख्यमन्त्रीमा उद्धव थापा

हल्दिबारी, १८ असार । नेपाली कांग्रेको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

Advertisement

नेपाली कांग्रेस झापा पुर्व सभापति समेत  रहेका थापा शनिअर्जुन नगरपालिकाका स्थानिय वासिन्दा हुन । ऊनी नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति तथा काङ्ग्रेस प्रदेश संसदीय दलका नेता समेत हुन ।

Advertisement

गत निर्वाचनमा उनी  समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)