हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बाह्रदसीका पौडेल वन पैदावर मुद्दामा पक्राउ

हल्दिवारी, २१ असार । जिल्ला प्रहरी कार्यालय झापाले वन पैदावर मुद्दामा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

Advertisement

बाह्रदशी ५ का बेनप्रसाद पौडेललाई अदालतको २०७९ जेठ ९ गतेको फैसला अनुसार पक्राउ गरि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढिमा उपस्थित गराई अदालतको फैसला अनुसार कैद भुक्तानीको लागि झापा कारागार पठाएको जिल्ला प्रहरीकार्यालय झापाले जनाएको छ ।

Advertisement

उनलाई जिल्ला अदालत झापाले २ महिना कैद र ४८ हजार ४ सय ७५ रुपैयाँ जरिवाना र १ हजार ९ सय ३९ रुपैयाँ पीडित कोषमा जम्मा गर्ने आदेश दिएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)