हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी–३ मा रहेकाे त्रियुगेश्वर शिव पञ्चायन मन्दिरमा चोरी

अभिषेक खतिवडा, हल्दिबारी, ७ श्रावण । झापाको हल्दिबारी गाउँपालिकामा रहेको ढडुवा मन्दिरमा गए राती चोरी भएको छ । हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको त्रियुगेश्वर शिव पन्चायन मन्दिरमा चोरी भएको हो।

Advertisement

मन्दिरको मुल गेट फोरेर मन्दिर भित्र राखेको दान पेटिका समेत फोरेको जानकारी मन्दिर समितिका अध्यक्ष बाल कृष्ण ढुङ्गेलले दिए । दान पेटिकामा राखेको पैसा चोरी भएको छ ।

Advertisement

हल्दिबारी गाउँपालिकाका मुख्य बजार हरुमा अनौठो शैलीका चोरीका घटना भइरहेको छन। स्थानीय द्वारा प्रहरी प्रशासन र सम्बन्धित निकायलाई शान्ति सुरक्षाका लागि ध्यानाकर्षण गराइएको छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)