हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित ६ जना पक्राउ

हल्दिवारी ,७ साउन । गत मंगलबार त्रिभुवन विमानस्थाल भन्सार कार्यालयबाट बरामद भएको झण्डै एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

Advertisement

राजस्व अनुसन्धान विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ।

Advertisement

यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)