साउन ९ इटलि रोम । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड ´ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख Dr. Alvaro Lario बीच आज बिहान भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा IFAD द्वारा नेपालमा संचालित विभिन्न परियोजनाका समिक्षा, IFAD र नेपालबीचका समबन्ध लगायतका बारेमा कुराकानी भएको थियो । नेपालमा कृषि क्षेत्रमा IFAD ले विभिन्न परियोजनाहरु सञ्चालित छन् । फोटो:प्रदीपराज वन्त,रोम


