हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी-२ मा किसानलाई नि: शुल्क स्प्रे ट्यान्की

हल्दिबारी,२९ असार । हल्दिबारी गाउँपालिका वडा नम्बर २ ले ५८ जना किसानलाई नि : शुल्क स्प्रे ट्यान्की बितरण गरेको छ।

Advertisement

आज एक कार्यक्रमको बिच वडा अध्यक्ष शुकलाल राजवंशीले किसानलाई वडाले विनियोजन गरेको १ लाख ५० हजार मुल्य बराबरको स्प्रे ट्यान्की नि : शुल्क बितरण गरेको जानकारी दिनु भएको छ ।

Advertisement

वडाको २०७९/०८० को विनियोजित रकमबाट किसानलाई अति आवश्यक पर्ने स्प्रे ट्यान्की बितरण गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)