बिर्तामोड स्थित हर्कलाल मार्गको स्थानीयले धान रोपेर बिरोध गरेका छ्न् ।

बिर्तामोड नगरपालिका -४ नम्बर वडामा पर्ने उक्त मार्गमा आज बिरोध स्वरूप स्थानीयले धान रोपेर स्थानीय सरकारको धज्जी उढाएका छ्न । भक्तवारी चोकमा आज बिहान धान रोपेका छ्न ।

तस्विर : पवन गिरि









