समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

BREAKING NEWS: रामेछापमा निर्वाचन टोली सवार गाडी दुर्घटना

रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो ।

विज्ञापन (Advertisement)Advertisement

उनका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए । अहिले उद्दारका काम भइरहेको छ । गाडीमा कति मान्छे थिए भन्ने समेत यकिन भएको छैन ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)