कचनकवलमा नवजात शिशु मृत फेला, एकजना पक्राउ

कचनकवलमा नवजात शिशु मृत फेला, एकजना पक्राउ

झापा । झापाको कचनकवल गाउँपालिका–३ डाँगीवारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। स्थानीय खेलबहादुर राजवंशीको घर पछाडि परालको कुन्यु छेउमा हरियो कपडाको सलले बेरेर राखिएको अवस्थामा नवजात शिशु (छोरा)...
“अभिवादन कमरेड : शब्द बाँधियो, कम्युनिस्ट किन बाँधिन सकेनन् ?”

“अभिवादन कमरेड : शब्द बाँधियो, कम्युनिस्ट किन बाँधिन सकेनन् ?”

‘कमरेड’ शब्द स्पेनिश भाषाको Camarada बाट आएको मानिन्छ। यसको शाब्दिक अर्थ— एउटै कोठामा सँगै बस्ने साथी, जसले एक–अर्काको सुख–दुःख मात्र होइन, जीवनका सबै उतार–चढाव नजिकबाट देखेको हुन्छ। मर्दा–पर्दा ...
कविता : शपथ

कविता : शपथ

देशबन्धु क्षेत्रीजो सम्बन्ध हृदयसँग जोडिन्छ,त्यो शब्दले होइन—धड्कनले लेखिन्छ।त्यो आँखाले होइन—आत्माले देखिन्छ। रगतभन्दा गाढा,समयभन्दा बलियो,दूरीभन्दा ठूलोत्यो नातामाया मात्र होइन—जीवनको साहस हो। ...
आइसीसी टी-२० विश्वकप: नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

आइसीसी टी-२० विश्वकप: नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

झापा ।आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले इंग्ल्याण्डसँग ४ रनको कडा पराजय झेल्यो। सोमबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको रोमांचक संघर्षमा इंग्ल्याण्डले १८५ रनको लक्ष्य नेपालसमक्ष...
आर्मीको शानदार जित, चर्च ब्वाइजलाई ३-० ले हराउँदै झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

आर्मीको शानदार जित, चर्च ब्वाइजलाई ३-० ले हराउँदै झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

झापा, माघ २५ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३-० ले स्तब्ध पार्दै आर्मी क्लबले सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा स्थान बनायो।डोमालाल राजवंशी रंगशालामा आयोजित खेलमा आर्मी...
नेप्से परिसूचकमा गिरावट: शेयर कारोबारको पहिलो दिन दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचकमा गिरावट: शेयर कारोबारको पहिलो दिन दोहोरो अङ्कले घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबारको कारोबारमा परिसूचकमा दोहोरो अङ्कले गिरावट आएको छ। १० दशमलव २५ अङ्कले घटेर नेप्से परिसूचक २,६९८ दशमलव ४४ मा आइपुगेको छ।आइतबार ३३० कम्पनीका २ करोड ६२ ...
हल्दीबारी रेडक्रसको आयोजनामा एकदिवसीय निःशुल्क आँखा शिविर सम्पन्न

हल्दीबारी रेडक्रसको आयोजनामा एकदिवसीय निःशुल्क आँखा शिविर सम्पन्न

हल्दीबारी, झापा । नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बा...
स्वर्गद्वारी शिवालयमा माघ २६ देखि श्रीमद्भविष्य महापुराण सप्ताह

स्वर्गद्वारी शिवालयमा माघ २६ देखि श्रीमद्भविष्य महापुराण सप्ताह

झापा । हल्दिबारी गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिर परिसरमा माघ २६ गतेदेखि श्रीमद्भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ...
फोनिज काठमाडौंको २२औं साधारण सभा सम्पन्न, संगठनलाई चलायमान बनाउने आग्रह

फोनिज काठमाडौंको २२औं साधारण सभा सम्पन्न, संगठनलाई चलायमान बनाउने आग्रह

काठमाडौं, २४ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले शनिबार २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त सभामा संगठनको भविष्य र पत्रकारहरूको अधिकारका विषयमा गम्भीर छलफल भएक...
झापामा ह्याप्पील्याण्ड फनपार्कको रोलर कोस्टरमा दुर्घटना, चार जना घाइते

झापामा ह्याप्पील्याण्ड फनपार्कको रोलर कोस्टरमा दुर्घटना, चार जना घाइते

माघ २४ । झापाको ह्याप्पील्याण्ड फनपार्कमा आज दिउँसो २:५० बजे रोलर कोस्टर (रेल गाडी) चलाउने क्रममा एक डब्बा खस्ने दुर्घटना भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।घाइते हुनेमा बुद्धशान्ति ४ का वर्ष ...