कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो दमकमा विरोध प्रदर्शन
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) द्वारा भारतद्वारा सार्वजनिक गरिएको नक्सा कालापानी, लिम्पियाधुरा...