समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

Berking news -सशस्त्रको गोलि लागि झापामा आलमको मृत्यु

झापा गाउँ पालिका ३ का ३८ बर्षिय रफिक आलमको सशस्त्र प्रहरीले चलाएको गोलि लागेर उपचार कै क्रममा बिर्तामोड स्थित बिएण्सी अस्पतालमा मृत्यु भएको छ।

Advertisement

झापा गाउँ पालिका ३ कामाटोलीमा गोरु काटेको निहुमा स्थानीय र प्रहरी बिच झडप भएको र सोही क्रममा प्रहरीले चलाएको गोलि लागि घाइते भएका आलमको उपचार कै क्रममा मृत्यु भएको झापा गाउँ पालिका अध्यक्ष जयनारायण शाहले बताए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article