✍️ देवेन्द्र किशोर ढुङगाना / प्रधान सम्पादक: 'स्वतन्त्र आवाज' । राज्यकौशल प्रायः कूटनीतिक भाषा र औपचारिक वार्तामा अभिव्यक्त हुन्छ, तर यसको वास्तविक प्रभाव नागरिकहरूको जीवनमा प्रत्यक्ष देखिन्छ। आधुनिक...
✍️देवेन्द्रकिशोर ढुङगाना / समाचार बिश्लेषक,भद्रपुर । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस अहिले फेरि एकपटक गम्भीर आन्तरिक संकटको घेरामा छ। सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्री ...
✍️देवेन्द्र किशोर ढुङगाना / प्रधान सम्पादक:'स्वतन्त्र आवाज' । नेपालमा सरकार परिवर्तनपछि उत्पन्न नयाँ राजनीतिक वातावरणले कूटनीतिक क्षेत्रलाई पुनः सक्रिय मात्र बनाएको छैन, बरु क्षेत्रीय शक्तिहरूबीचको स...
✍️देवेन्द्र के. ढुङगाना / समाचार समीक्षक । नेपाल–भारत खुला सीमाले दशकौंसम्म सीमावर्ती समुदायको जीवनलाई सहज बनाउँदै आएको थियो। दैनिक किनमेल, सस्तो इन्धन, रोजगारी र सामाजिक सम्बन्ध—यी सबै कुरा यही खुला...
कविता : “एक मुठ्ठी भोक”✍️ देवेन्द्र के. ढुङगाना / भद्रपुर, झापा
यो शहरमाएक मुठ्ठी खानको लागिजो मोरिरहे छन्—तिनीहरूशहीद हुन ,भोकले होइन,व्यवस्थाले हत्या गरिरहे छन्उनीहरूपटक पटकमोरिरहे छन ।गल्लीहरू ...
✍️देवेन्द्र के. ढुङगाना / प्रधान सम्पादक'स्वतन्त्र आवाज' । नेपाल–चीन सम्बन्ध यतिबेला फेरि एकपटक संवेदनशील मोडमा उभिएको छ। पछिल्ला दिनमा चेन सोग lको सक्रियताले कूटनीतिक वृत्तमा मात्र होइन, समग्र राजनी...
✍️देवेन्द्र के. ढुङगाना / प्रधान सम्पादक'स्वतन्त्र आवाज' । नेपाल–चीन सम्बन्ध यतिबेला फेरि एकपटक संवेदनशील मोडमा उभिएको छ। पछिल्ला दिनमा चेन सोग lको सक्रियताले कूटनीतिक वृत्तमा मात्र होइन, समग्र राजनी...
✍️देवेन्द्र के. ढुङगाना / समाचार समीक्षाक ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक हुनु नेपाली राजनीतिक संस्कृतिमा एउटा महत्त्वपूर्ण अभ्यास हो। यसले राज्यसत्तामा बसेकाहर...
अभिषेक खतिवडा, झापा । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिङ राईले आफ्नो राजनीतिक यात्रा केवल पदका लागि नभई मूल्य, निष्ठा र जनसेवामा आधारित रहेको स्पष्ट पारेका छन्। विगतदेखि अहिलेसम्म आफूले अपनाएको जीवनशै...
✍️देवेन्द्र के. ढुङगाना / प्रधान सम्पादक 'स्वतन्त्र आवाज' । नेपालको राजनीतिक इतिहासमा संगठन, अनुशासन र स्पष्ट वैचारिक रेखाका कारण छुट्टै पहिचान बनाएको नेकपा एमाले आज आफ्नै आन्तरिक द्वन्द्वको जालम...