काठमाडौं । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरुलाई निर्देशन दिएको छ । विभागले शुक्रबारदेखि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवा बन्द गर्न आफ...
हल्दिवारी , २२ बैशाख । मालीकी एक महिलाले एकै पटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सात वटा भ्रण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।
...
पश्चिम बंगालमा निर्वाचन परिणाम पछि व्यापक हिंशा भएको छ । विजय उन्मादमा रहेका तृणमुल कांग्रेस (टिएमसी) का कार्यकर्ताहरुले निर्वाचन परिणाम पछि राज्य भर व्यापक हिंशा मच्चाईरहेका छन् ।
भारतीय जनता पार्ट...
भारतमा पछिल्लो केहीसमय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना संक्रमण भएको तथ्य...
म्यान्मारमा सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको छ ।अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा प...
काठामडौँ । कोरोनाले विश्वकै जनजीवन प्रभावित पाररिहेका बेला कतिपयले पाएको चोट बिर्सीसाध्यको छैन । जसको एएटा उदाहरण हो फिलिपिन्सको उठबस प्रकरण ।
कोरोना नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अव...
एजेन्सी । भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । भिडन्तमा ३७ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको बीजपुर र रायपुरका अस्पतालमा उपचार जारी रहेको बताइएको छ...
बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिएका छन्। समाचार संस्था एनडिटिभीका अनुसार मंगलबार बसेको लोकसभामा विपक्षी दलका सासंदहरू प्रहरीबाट कुटिएका हुन्।
प्रहरीले सासंदहरूका कपाल तानेको ...
भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ । थ्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।
ग्वालियर प्रहरीका अनुसार मृत्...
नेपाली मुलका अमेरिकन नागरिक तथा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालले अमेरिकाको फ्लोरिडा राज्य वान ब्लड सेन्टरमा १८४ औं पटक रक्तदान गरेको आफ्नो फेसबुक मार्फत जनाएका छ्न ।