एसइई र कक्षा १२ को परीक्षा के हुन्छ ?

एसइई र कक्षा १२ को परीक्षा के हुन्छ ?

संवाददाता - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० ९एसइई० र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । तर, महामारीमा परीक्षामा के हुने भन्ने अझै अन्योल छ । १३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा ...
होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई डा. रवीन्द्र पाण्डे  अनुरोध

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई डा. रवीन्द्र पाण्डे अनुरोध

डा. रवीन्द्र पाण्डे  १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान ...
हल्दिवारी गाउँपालिका भित्रका सबै विद्यालय कोरोनाका कारण बैशाख २० सम्म बन्द

हल्दिवारी गाउँपालिका भित्रका सबै विद्यालय कोरोनाका कारण बैशाख २० सम्म बन्द

हल्दिवारी गाउँपालिका गाउँ शिक्षा समितिको आज बसेको बैठकले कोरोना संक्रमणका कारण यहि बैशाख १४ देखि २० गते सम्म सबै सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँ शिक्षा समितिले भौतिक उ...
पाथिभराको तेश्रो नाम सेमुक्तु कोक्मा मौलिक भएको दाबी

पाथिभराको तेश्रो नाम सेमुक्तु कोक्मा मौलिक भएको दाबी

देवेन्द्र आलोक/हल्दिबारी मिडिया चन्द्रगढी: ताप्लेजुङ स्थित प्रसिद्ध धार्मीस्थल पाथिभरा डाँडाको मौलिक नाम नामाकरण गरिनुपर्ने माग भैरहेको बेला तेश्रो नाम मुन्धुम सम्मत भएको दाबी गरिएको छ । पाथिभरा नाममा...
आमा !! जस्लाई मात्रै संझि दिए पुग्छ

आमा !! जस्लाई मात्रै संझि दिए पुग्छ

सुशील ढुंगाना - काठमाडौ महात्मा गान्धिलाई एक जना बृद्राश्रम संचालकले निमन्त्रणा दिदै भनेछन,"बापु,मेरो बृद्राश्रम उद्घघाटन गर्न आई दिनु पर्यो । " महात्मा गान्धिले बढो बिनम्रतापु...
पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु

पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु

डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी / प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-८ याङ्नामका दुई वर्षीय बालक उत्सव लि...
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ व्यवस्थापन केन्द्र(सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकले कोरोना भाइरस संक्रम...
सिरूवा पर्व प्रभावित , मेला प्रहरीले उठायो

सिरूवा पर्व प्रभावित , मेला प्रहरीले उठायो

डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी बैशाख ३/ इलाका प्रहरी कार्यालय इटहरीले ३ गते लाग्ने टेंग्रा मेलालाइ भिडभाड हुन नदिन बिहानै देखि सतर्कता अपनाउन आग्रह गर्दै कडाई गरेको छ । कोरोना फैलन सक्ने आंक...
 उज्यालो गोलधाप बालक्लबको एकदिने अन्तरसंबाद कार्यक्रम सम्पन्न

 उज्यालो गोलधाप बालक्लबको एकदिने अन्तरसंबाद कार्यक्रम सम्पन्न

गोलधाप - झापा । उज्यालो गोलधाप बालक्लबले सरोकारवालाहरु संग एकदिने अन्तरसंबाद कार्यक्रम सम्पन्न गरेको छ। बालबालिका तथा शिक्षा संञ्चार मञ्च नेपालको सहजीकरण र वडा नम्बर १ को सहयोगमा आयोजित कार्यक्रममा ...
विद्यालय बन्द नगरे स्थिति भयावह हुन सक्ने विज्ञको चेतावनी

विद्यालय बन्द नगरे स्थिति भयावह हुन सक्ने विज्ञको चेतावनी

काठमाडौं । कारोना भाइरसको उच्च संक्रमण दर देखिएका ठाउँमा विद्यालय तत्काल बन्द नगरे भयावह स्थिति र्सिजना हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएक...