हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हिन्दु जागरण अभियान झापाका अध्यक्ष एमाले प्रवेश

हल्दिवारी नमुना माविका शिक्षक खगेन्द्र निरौला नेपाल शिक्षक संघ परित्याग गरि आजदेखी नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छ्न ।

Advertisement

नेपाली काङ्ग्रेस आवद्ध निरौला हिन्दु जागरण अभियान झापाका अध्यक्ष समेत रहेका थिए ।

Advertisement

नेकपा एमाले जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले उनलाई नेकपा एमाले को सदस्यता दिदै स्वागत गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)