हल्दीबारीमा वृद्ध मृत अवस्थामा फेला
प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस: ६ वर्षे कार्यकालको अवसर र न्यायालयमा नयाँ तरंग
काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि न्यायाधीश डा. मनोज शर्मालाई सिफारिस गरेको छ । रोलक्रममा चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयसँगै न्याय क्षेत्रमा यसको पक्ष र विपक्षमा व्यापक बहस सुरु भएको छ । मंगलबार बसेको परिषद्को बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेसँगै अब उनको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ ।…

























