हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकामा रेलको ठक्करबाट सिन्धुपाल्चोककी श्रेष्ठकाे मृत्यु

काठमाडौँ । अमेरिकामा सवारी दुर्घटनामा परेर एक नेपाली चेलीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् ।

Advertisement

 

Advertisement

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले ठक्कर दिँदा पारुको मंगलबार बिहान ५ बजे उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र शनिबार दाहसंस्कार गरिने बताइएको छ ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)