हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इरानले जारी गर्‍यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी

एजेन्सी ( इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जर्नेल कासिम सुलेमानीको बिषयमा इरानले ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको सीएनएनले जनाएको छ ।

Advertisement

इरानले ट्रम्पसहित ३६ जनालाई पक्राउ गर्न इन्टरपोलको सहयोग मागेको जनाइएको छ । गएको जनवरीमा ड्रोन आक्रमणमा परि सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा मृत्यु भएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)