हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इलाम–२ मा सुवास नेम्वाङ पछि परे, कांग्रेसका खड्का ३१६ मतले अगाडि

इलाम–२ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् । खड्काले २८७८६ मत ल्याउँदा नेम्वाङले २८४७० मत ल्याएका छन्। प्रारम्भिक मतपरिणामदेखि नै यहाँ नेम्वाङ र खड्काबीच उछिनपाछिन चलिरहेको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)