हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

उत्तर प्रदेशमा मजदूर सवार ट्रक दुर्घटना, २४ जनाको मृत्यु

भारत उत्तर प्रदेशको औरैया जिल्लामा दुईवटा ट्रक ठोक्किँदा २४ मजदूरको निधन भएको छ । दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् ।

Advertisement

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिँदै जिल्ला प्रशासनका अधिकारीहरुलाई तत्काल घटनास्थल गएर प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिएका छन् ।

Advertisement

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् । उनीहरु लकडाउनका बिच आफ्नो घर जाने प्रयासमा थिए । शनिबार बिहान दुर्घटना भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)