हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काँग्रेस नेता एनपी साउद ढुंगा प्रहारबाट घाइते

काठमाडौं,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्रहारबाट घाइते भएका छन् । उनीमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्रहार भएको हो ।

Advertisement

ढुंगा प्रहारबाट उनको खुट्टामा चोट लागेको छ । घटनामा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका स्थानीय कार्यकर्ताले साउनमाथि ढुंगो प्रहार गरेको आरोप छ । ओली समूहका कार्यकर्ता मुकेश पालको नेतृत्वमा पुगेको समूहले ढुंगा प्रहार गरेको काँग्रेसले आरोप लगाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)