हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गायिका अर्चना बिष्ट ढकालले ल्याइन‘दन्ते कथामा’

काठमाडौं। गायिका अर्चना बिष्ट ढकालको ‘दन्ते कथामा’ बोलको गीत बजारमा आएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

Advertisement

कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन् । भिडियोलाई छायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)