समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

जेन–जी प्रदर्शनकारीको आक्रोश : सञ्चारमन्त्रीको निवासमा आगो

काठमाडौँ, ९ भदौ । ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा मंगलबार बिहान जेन–जी प्रदर्शनकारीहरूले आगो लगाएका छन्।

प्रदर्शनकारीहरूले सुरुमा घरमा ढुंगामुढा गरेका थिए। प्रहरीले रोक्न खोज्दा उनीहरू आक्रोशित भई प्रहरीको घेरा तोड्दै आगो झोसिदिएका हुन्। प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयासमा रहेको छ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)