समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापा प्रहरीद्वारा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम

झापा । जिल्ला प्रहरी कार्यालयले पदोन्नति प्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको प्रधान अतिथि प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का थिए। कार्यक्रममा प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षक र वरिष्ठ हवल्दारबाट सहायक निरीक्षक पदमा पदोन्नति पाएका कर्मचारीहरूलाई चिन्ह लगाइयो।

विज्ञापन (Advertisement)Advertisement

उपरीक्षक खड्काले कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिँदै, पारिवारिक र व्यावसायिक जीवनमा सफलता र संगठनप्रति जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)