हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘दिन्थे मुटु झिकी’ भन्दै एलिजासँग यस्तो रोमान्टिक अवतारमा देखिए पल शाह

गायक निशान भट्टराई र गायिका विष्णु माझीको आवाजमा गीत ‘दिन्थे मुटु झिकी’ सार्वजनिक भएको छ । पवन ओलीको रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई शिव बिकले कोरीयोग्राफी तथा निर्देशन गरेका हुन् ।

Advertisement

गीतको एरेन्ज आशिस अविरलको रहेको छ । अर्जुन तिवारीले दृश्य कैद गरेको भिडियोमा नायक पल शाह र नायिका एलिजा गौतम फिचर्ड छन् ।

Advertisement

भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा रङ संयोजन गरेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)