हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेकपा नेतृ शान्ता चौधरीले खोलिन् ब्युटी पार्लर

हल्दिबारी न्यूज डेक्स– नेकपा नेतृ शान्ता चौधरीले फिटनेस सेन्टर तथा ब्युटी पार्लरको सुरुआत गरेकी छन् ।

Advertisement

बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंको कोटेश्वरमा ब्युटी पार्लरको उद्घाटन गरेको जानकारी दिएकी छन् ।

Advertisement

आज कृषि तथा पशुपक्षीमन्त्री पद्मा अर्यालले चौधरीको ब्युटी पार्लरको उद्घाटन गरेकी हुन् ।‘राजनीति पेशा होइन सेवा हो । म पार्टीको काम गर्छु, पार्टीले जुनसुकै दिएको जिम्मेवारी पूरा गर्दै आएको छु र गर्ने पनि छु ।

हामी राजनीति गर्नेहरू उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु’, उनले फेसबुकमा लेखेकी छन् ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)