काठमाडौं । पूर्व मिस इङल्याण्ड जारा हल्याण्ड पक्राउ परेकी छिन् ।आफ्ना ब्वाइफ्रेण्डको साथमा विमान चढेर बारबाडोसबाट भा’ग्ने प्रयासमा रहेकी उनी प्रमी सहित पक्रा’उ परेकी हुन् । आफू कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेपछि कोरोना भा’ इरस सम्बन्धी नियम तोडेर भागेपछि प क्राउ गरिएको समाचारमा जनाइएको छ ।
२५ वर्षकी जारा र उनका ३० वर्षका ब्वाइफ्रेण्ड एलियट लभलाई ग्रयान्टली इन्टरनेशनल एयरपोर्टबाट पक्राउ गरि मुद्दा चलाइएको बताइएको छ ।
यो जोडी गत हप्ता मात्र भर्जिन एटलान्टिक एयरलाइन्सको उडानबाट बारबाडोस गएका थिए । उनीहरुलाई क्राइस्ट चर्च होटलमा क्वारेन्टाइनमा राखिएको थियो । जारामाथि यो अपरा धको लागि १८ हजार पाउण्ड जरिवाना लगाइन सक्ने डेलमेलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















