हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान यूएईका राजकुमारद्वारा उद्घाटन (फोटो फिचर )

हल्दिबारी , ५ असार  । संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार जुमा अल मोक्तुमले पूर्वाञ्चल म्यान्सर अस्पतालको पेटसिटी मेसिनको उद्घाटन गरेका छन् । आज एक भव्य समारोहका विच मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गरेका हुन् ।

Advertisement

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा राजकुमार आएका हुन् । राजकुमार आउनुले नेपाल–यूएई बीचको सम्बन्ध अझ प्रगाढ भएको कार्यकारी निर्देशक प्रसाईंले बताए ।

Advertisement

प्रसाईंले भने ‘यहाँ केही व्यक्तिको कारण सरकारले मेडिकल कलेज संचालन गर्न दिएनन अब दुबईमा बीएण्डसी मेडिकल कलेज संचालन गर्ने र त्यसका लागि आज एओई सम्झौता भएको छ । त्यो संगै नेपालको पानी दुबईमा निर्यात गर्ने पनि सम्झौता भएको छ ।

तस्बिर हेर्नुहोस्  : फोटो  नेत्र बिक्रम बिमली 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)