हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री कार्यलयको स्वकीय उपसचिवमा झापाका राजवन्सी नियुक्त

नेकपा झापा जिल्ला कमिटी सचिवालय सदस्य तथा भद्रपुर नगर इन्चार्ज असारु राजवन्सिलाई प्रधानमन्त्री केपि ओलिले आफ्नो कार्यलयको उपसचिवमा नियुक्ति गर्नु भएको छ।

Advertisement

Advertisement

विद्यार्थी राजनीति देखि नै सक्रिय राजनीतिमा लागेका राजवन्सी प्रधानमन्त्री ओलिका बिश्वास पात्र मानिन्छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)