हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत ?

झापा । नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।

Advertisement

यो भिडियोमा एक प्रेमी र प्रेमिकाको बारेमा कथा तयार पारिएको छ। प्रेमिकाले आफ्नो प्रेमीलाई गरिब भयो भनेर छोडेको र त्यसको पश्चाताप गरेको कथामा यो भिडियो निर्माण गरिएको छ।

Advertisement

मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टिमहरु पूर्वका रहेका छन् ।

यस भिडियोमा समाजमा उत्पन्न भएका बिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । समिर सुबेदी ,शिशिर बुढाथोकी र पर्नामी पुस्पाको अभिनय रहेको यो भिडियोलाइ शिशिर बुढाथोकीले निर्देशन गरेका छन् , तल भिडियो हेर्नुहोला ।

https://youtu.be/4UaB0DsH6-Q

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)