हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बबी देओलको वेब सिरीज ‘आश्रम २’ को ट्रेलर यस्तो बनेर आयो ?

हल्दिवारी । बबी देओलको चलचित्र वेब सिरीज ‘आश्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरमा अभिनेता बबी देओल अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् ।

Advertisement

प्रकाश झा को निर्देशन रहेको चलचित्र आश्रम २ को ट्रेलर सार्वजनिक भएको केहि घण्टामै धेरैले रुचाएका छन् । ११ नोवेम्बरमा प्रदर्शनमा आउने तयारी रहेको यस चलचित्रमा अदिति पोहनकर, चन्दन राय सान्याल, दर्शन कुमार को अभिनय रहेको छ ।

Advertisement

https://youtu.be/jU0h5-uhvo4?t=9

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)