हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतकाे बिहारमा विधानसभा निर्वाचन मिति घोषणा, तीन चरणमा हुने !

हल्दिवारी । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ । बिहारको ४८ जिल्लामा हुन लागेको विधानसभा निर्वाचनको मिति घोषणा गरिएको हो ।

Advertisement

Advertisement

घोषित कार्यक्रमअनुसार पहिलो चरणमा १६ जिल्लामा ७१ सिटका लागि हुने निर्वाचन २८ अक्टोबरमा गरिनेछ ।

साथै दोस्रो चरणमा १७ जिल्लामा ९४ सिटका लागि हुने निर्वाचन ३ नोभेम्बरमा हुने सार्वजनिक चुनावी कार्यक्रममा उल्लेख गरिएको छ । र अन्तिम तथा चरणको चुनाव भने १० नोभेम्बरमा हुने भएको छ । तेस्रो चरणको चुनाव भने १५ जिल्लामा ७८ सिटका लागि हुनेछ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)