हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मलेसियामा ९ नेपालीमा देखियो कोरोना

काठमाडौं , मलेसियामा थप ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । मलेसियाका लागि नेपाली राजदूतले दिएको जानकारी अनुसार हालसम्म मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ९ जना पुगेको छ । त्यस्तै ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेका छन् ।

Advertisement

मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ । त्यस्तै मलेसियामा कोरोना संक्रमित भएका ४ हजार ४ सय ८४ जना उपचारपछि निको भइसकेका छन् । मलेसियामा कोरोना निको हुनेको संख्या बढ्दै गएपछि लकडाउन केही खुकुलो बनाउन लागिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)