हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

यो दाजुको मिर्मिरे आँखा , गीतका सर्जक धनबहादुरकाे निधन

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। कलाकार धनबहादुर गायकको निधन भएको छ । सार‌ंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका थिए।

Advertisement

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो । उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् ।-कमला भट्टराई

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)