हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

राष्ट्रिय युवा संघ हल्दीबारीको अध्यक्षमा मैनाली निर्वाचित

हल्दीबारी, झापा । राष्ट्रिय युवा संघ नेपाल, हल्दीबारीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा कुमार मैनाली सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।

Advertisement

नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार, अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

Advertisement

नवगठित कार्यसमितिको अन्य पदाधिकारी यस प्रकार छन्:

उपाध्यक्ष: संजय नेम्वाङ, सचिव: प्रज्वल रायमाझी , सहसचिव: उमेश खनाल र राज तिम्सिना , कोषाध्यक्ष: सुशीला मर्डि छन् ।

त्यसैगरी कार्यसमितिका सदस्यहरूमा आयुस निरौला, रुपेश शिवाकोटी, गोविन्द कार्की, प्रिती रेग्मी, उत्सव भट्टराई, विशाल सोरेन, राज कुमार ढुँगाना, आस्था संग्रौला, सुजता भट्टराई, मुना आचार्य उप्रेती, दिनेश शिवा, रोसिन नेम्वाङ, सुसन ढकाल र नाइसा सिग्देल सर्वसम्मत चयन भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)