हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर

लघुकथा : फुईयाको फुरफुर

Advertisement

उसले मकैको फुईया किन्यो, प्याकेट बाट हिरो हिरोनिको फोटो झिकेर सम्हालेर गोजीमा राख्यो,अनि सिठ्ठी बाजा बजायो “पी…. पी…..”। मनभित्र उ पनि सिठ्ठी बजाउने कलाकारनै थियो। छेउका बालबालिका हेर्यो अनि भन्यो, कसैले आफ्नो कुराको प्रसंसा गर्दछ भने, कला देख्छ, प्रसंसा गर्न सक्दैनन भने चर्तीकला देख्छ । कला र चर्तिकलामा खासै फरक नभएपनि यो नितान्त व्यक्तिगत दृष्टिकोण हो, कसैको लागि कला र कसैको लागि चर्तीकला। उसले बालबालिका लाई फेरि फुइयाको सिठ्ठी बजाउँदै सोध्यो, मेरो कुरामा कला देख्यौ की चर्तीकला?
बालबालिकाले पनि फुइया खाने माग गरे ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)