हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विदेशी मुद्रा : हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

काठमाडौँ – मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । भने केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ १८ पैसा तोकिएको छ ।

Advertisement

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर १ सय ३७ रुपैयाँ ७१ पैसा रहेको छ।

Advertisement

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ९६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ४३ पैसा तोकिएको छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १९ पैसा तोकिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)