हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विप्लवका ज्वाइँ अनेरास्ववियु क्रान्तिकारीकाध्यक्ष पक्राउ

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका छन्

Advertisement

उक्त संगठनका अध्यक्ष चिरञ्जीवी ढकालसहित ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धरा क्षेत्रबाट पक्राउ गरेको हो।

Advertisement

काठमाडौ प्रहरी प्रमुख उत्तमराज सुवेदीकाअनुसार उनीसँगै ५ कार्यकर्ता पक्राउ परेका छन्।उनीहरुसँगै सो संगठनकी त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष सन्ध्या पुनमगर पनि पक्राउ परेकी छिन्। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको उनले जानकारी दिए। ढकाल विप्लवका बहिनीज्वाइँ समेत हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)