हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ दिन अगाडि

विरालोले साथिहरुको, आफ्नो मालिकको नाम थाहा पाउने

शमिर न्यौपाने/ काठमाडौ । विरालोहरु छुट्टै किसिमले रमाएका हुन्छन् । त्यसो त कुकुर भन्दा होस भएको जन्तुमा विरालोको गणना गरिन्छ । अनुसन्धानकर्ताहरुले विरालाले घरमा भएका अरु विराला साथीहरु र आफ्नो घरधनीको नाम भने पक्कै पत्ता लाउने बताइएको हो ।

Advertisement

जापानको क्योटो विश्वविद्यालयमा अनुसन्धान भएको सार्वजनिक एक तथ्याङ्कमा भनिएको छ, प्रत्येक विरालाले आफ्ना नजदिकका मित्र र घरधनीको नाम कम्प्युटरमा बोले । पछि स्क्रिनिङ्ग गरेपछि पो पत्ता लाग्यो त्यो त सही रहेछ भनेर !

Advertisement

एक जापानी पत्रिकामा मुद्रण सो अन्वेषणले तार्किक निष्कर्श यो गरेको छ कि उनी कति मात्रामा सही रहेछन् भनेर ! विरालोहरु ङ्यार ङ्यार गरेको आवाज मात्र सुनिन्छ तर अन्वेशषमा विरालाले आफ्ना समूहका साथीहरुको तस्विर पनि पहिल्या उने तर्क उक्त पत्रिकाले छापेको छ ।

शुरुमा अर्को साथीको आवाज आउँदा उनीहरु तिनछक्क भए । त्यसछी उनीहरुले त्यो साथिको नामै पुकारे । उनीहरुको सम्वन्ध केलाए । अनि को को सँग कुरा गर्दछन् भनी भन्न पनि भ्याए । त्यसो त एकै परिवारमा ३÷४ विरालोको समूह रहनु प्रभावकारी मानिने र पहिचानका लागि मानिस पनि धन्य हुने बताइन्छ ।

डा. स्टेसि सिजोन्स्किी जोन्सन भन्नुहुन्छ,“ यो नविन खोज हो । मानव मात्रामा यसले जनवारसँग भावानात्मक सम्वन्धको बारेमा गहन विश्लेषण निकालेको छ । घर बाहिर बसेका विरालोको बासस्थान अलग्गै हुन्छ । घरपालुवा जनवारको मित्रता त्यसतर्फ गहन हुने तर्क गरिन्छ ।”

शोध अचम्म किसिमको हुनेछ । यो त पक्कै हो विराला पनि त बुझ्ने प्राणी नै हुन् घरका मालिक माथि संवेदनशिल हुनुपर्दैन र !

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)