विश्व रक्तदाता दिवसको अवसर पारेर आज अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका केन्द्रिय अध्यक्ष अजय सत्यालले १८७ औं पटक रक्तदान गर्नु भएको छ ।
अमेरिकाको फ्लोरिडा राज्यका स्थाई बासिन्दा सत्यालले त्यहा वायु प्रदुषण विशेषज्ञको रुपमा काम गरि सक्नु भएको छ । बिस्वमै सबैभन्दा धेरै रक्तदान गर्ने नेपाली हरुमा दोस्रो नम्बरमा रहनु भएका सत्याल रक्तदाता हरुको अन्तर्राष्ट्रिय संघ INBDA मा बिगत १० बर्षदेखी अध्यक्ष रहनु भएको छ ।
आज उहाँकै अध्यक्षतामा भएको कार्यक्रममा विश्वका रक्तदानको क्षेत्रमा काम गर्ने व्यक्ति तथा सस्थालाई ६ बिदामा ७ जनालाई संमान समेत गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार