हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सरकार गठनबारे बालेनले भने, ‘देश के हो ?, व्यापार हो ?, खेल हो ?’

सरकार गठनबारे व्यंग्य गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहले नेताहरुलाई पुनः व्यंग्य गरेको छन् । उनले सामाजिक सञ्जालमार्फत प्रचण्ड बालकोट पुगेको फोटो सेयर गर्दै भनेका छन्, ‘हिजो एउटा कबिता लेखेको थिए, आज लेख्दिन । देश के हो, व्यापार हो, खेल हो ।’ शाहले शनिबार पनि नयाँ सांसदलाई गफाडीको संज्ञा दिँदै स्टाटस लेखेका थिए ।

Advertisement

 

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)