हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

अन्तर्राष्ट्रिय रक्तदाता मैनाली सम्मानित 

अमेरिका स्थित न्युयोर्क राज्यले रक्तदाता अर्जुन प्रसाद मैनालीलाई सम्मान गरेको छ ।

Advertisement
विस्वभर रक्तदान अभियान चलाई रहेका मैनालीले १७३ औं पटक रक्तदान गरि सकेका छ्न ।
बिस्वका २१ भन्दा बढी मुलुकमा पुगेर रक्तदान गरिसकेका मैनालीलाई अन्तर्राष्ट्रिय रक्तदाताको रूपमा बिस्व भर चिनिन्छन ।
मैनालीले नेपालको रक्तदान अभियान लाई समेत सहयोग पुर्याउदै आएका छ्न भने आफ्नो आम्दानीको ८०% खर्च रक्तदान अभियानमै खर्चिएको पाइन्छ । 

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)