हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

अमेरिकामा अजय सत्यालले गरे , २१३ औं पटक रक्तदान 

बैशाख  ८  । अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्स ( INBD)का अध्यक्ष अजय सत्यालले २१३ औं  १६० औं पटकको रक्तदान गरेका छन् ।

Advertisement

काठमाडौंको गैरिधारामा २०११ सालमा जन्मिएका नेपाली मुलका अमेरिकी नागरिक सत्याल सन १९८४ देखि अमेरिकाको फ्लोरिडा राज्यमा बसोबास गर्दै आएका छन् ।  फ्लोरिडा राज्यको बाताबरण बिभागको डाइरेक्टर समेत रहेका सत्याल वायु प्रदुषण विशेषज्ञ समेत हुन ।

Advertisement

अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सका अध्यक्ष समेत रहेका सत्यालले नेपालमा रक्तदानको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)